काम खोजिरहनु भएका विदेशी नागरिकहरूका लागि

लसनमा विभिन्न देशका धेरै विदेशी नागरिकहरूले काम गरिरहनु भएको छ । तपाईँहरूले गर्न चाहनु भएको समय र दिन मिलाएर शिफ्टमा काम गर्न सकिने गुण कम्बिनिमा हुन्छ । आरुबाइतोको अनुभव नभएका व्यक्ति, छोटो होस् या लामो अवधि काम गर्न चाहने, राती वा बिहान मात्रै काम गर्न चाहने व्यक्तिलाई पनि अत्यन्त स्वागत छ । तपाईँलाई मिल्ने काम अवश्य भेटिन्छ !! जापानी भाषा त्यति बोल्न नआउने व्यक्ति भएपनि हुन्छ । धक नमानिकन आवेदन दिनुहोस् ।